१०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन

विकल्प न्यूज/बेनी साउन २६ गते । म्याग्दीको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोनाको पहिचान गर्न विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट लिइएको नमुना स्वाव परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न पेशा व्यवसायमा आवद्ध र सरकारी कार्यालयमा कार्यरतहरुको साउन २३ गते नमुना परिक्षणका लागि एकसय ३ जना र क्वारेन्टाइनमा वसेका ३ … Continue reading १०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन